Contact us

विश्व भरि छरिएर बसेका १० लाख भन्दा बढी बन्धुबान्धबको दैनिक बंशबृद्धी भईरहेको छ । कसरी सुचना लिने कसरी अध्यावधिक गर्ने कसरी भातृत्व प्रेम साटासाट गर्ने दुःखमा कसरी साथ दिने गाह्रो कार्य थियो । आधुनिक युगमा प्रविधिको प्रयोग गर्न सक्यौ भने विश्वलाई आफ्नो हातमा समेट्न सक्नेर्छौ । सबै बन्धुहरु एकत्रित गराउन सक्नेछौ सबै सुचना आदान प्रदानगर्न सक्नेर्छौ । एकको दुःखमा बिश्वभरीबाट साथ दिन सक्नेछौ, खुशीमा खुसी साट्न उल्लासमा उल्लास थप्न सकिने माध्यम बनाउन सक्नेछौ ।

कसरी संभव हुनसक्ला

हरेक वडा बडामा एक महिला एक पुरुष गरि २ जनाका दरले संपर्क ब्यक्ति तोकिने छ । वहाँहरु सबैलाई सफ्टवेयर अध्यावधिक गर्ने आइडि पासवर्ड दिइनेछ । आफु बसेकै स्थानबाट मोवाईलबाट बंशावली अध्यावधिक गर्ने , सूचना प्रवाह गर्ने, एक अर्कामा संपर्कमा रहने र अध्यावधिक गर्ने योजना रहेको छ । तपाई के गर्न सक्नुहुन्छ ? जानकारी दिनुहोस् ।

तपाईको वडाबाट बंशावली संकलन गर्ने कोही तयार हुनुभएको छैन भने तपाई हुनसक्नुहुन्छ

Cell no. 977 9856060506, 9804944506

email: meroemail4@gmail.com